Ad image

जलजला पुजा गर्न गएका तुलसीपुरका खत्री बेपत्ता

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

हिमा खड्का
मालश्री खबर जेठ २२ गते, रोल्पा ।

रोल्पाको जलजला पुजा गर्न गएका एक व्यक्ति बेपत्ता भएका छन् ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १८ का ६७ बर्षिय, ५ फिट २ इन्च अग्लो, गहुँ गेरो बर्णका शेरबहादुर खत्री जेठ २१ गते जलजला क्षेत्रबाट बेपत्ता भएका हुन् ।

 

- Advertisement -
Ad image

खत्री जेठ २० गते जलजलामा पुजा गर्न गएका थिए । उनी २१ गते बिहान ५ बजे तिर जलजलाबाट हराएका हुन् । भेट्नु, देख्नु हुनेले नजिकैको प्रहरी चौकी अथवा जितबहादुर खत्रीको मोबाइल नम्बर ९८६६८७२७३८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array