Ad image

आर्थिक वर्षको नीति तथा कार्यक्रमको पुर्व छलफल पोवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, जेठ २ गते, रोल्पा ।

सुनछहरी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी, सर्वपक्षीय अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम पोबाङमा सम्पन्न भएको छ ।

कार्यक्रम पुर्व गाउँपालिका अध्यक्ष आशबहादुर पुन, पुर्व उपाध्यक्ष पबित्रा घर्ती, वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्य गाउँपालिकामा विभिन्न कृयाशिल पार्टी प्रतिनिधि संस्थाका प्रतिनिधि लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा सहभागीहरुले गाउँपालिकको आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माण सम्बन्धि सुझावहरु राखेका थिए । गाउँपालिका अध्यक्ष धनबहादुर पुनको अध्यक्षता एवं प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले राख्नुभएको थियो भने संचालन पशु शाखा अधिकृत सुनबहादुर पुनले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array