Ad image

तेबाङ्गमा जेठ १ गते देखी सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

मालश्री खबर
मालश्री खबर २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

भरत विश्वकर्मा

मालश्री खबर वैशाख २८ गते, रोल्पा ।

सुनिलस्मृती गाउँ पालिका ७ तेबाङ्गले सामाजिक सुरक्षा भक्ता वितरण गर्ने भएको छ । जेठ १ गते देखी ३ गते सामाजिक सुरक्षा भत्ता बितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

सुनिलस्मृति गाउँपालिका ७ न.वडा तेवाङमा रहेका जेष्ठ नागरिक ,जेष्ठ दलित, एकल महिला, अपांगता भएका ब्याक्तिहरु लाई आ.ब. २०७९÷८० को तेस्रो त्रेैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वडा अध्यक्ष रेशम शर्माले बताउनु भएको छ । सामाजिक सुरक्षा भक्ता वितरण कार्यक्रममा सम्न्धित लाभग्राहिहरुले आफैले हस्ताक्षर गरेको बैंकको चेकबुक र नेपालीताको प्रमाणपत्रको प्रतिलिपी बैशाख अजा देखि ३१ गतेसम्म तोकिएकोे समय भित्र वडा कार्यालयमा उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array