Ad image

रोल्पाको लिबाङमा आयो यामाहा मोटरसाइकल र स्कुटरको सोरुम सञ्चालनमा

मालश्री खबर
मालश्री खबर ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर चैत ७ गते, रोल्पा ।

रोल्पाको लिबाङमा यामाहा कम्पनीको मोटरसाइकल र स्कुटरको सोरुम सञ्चालनमा आएको छ । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै रोल्पाको लिवाङमा नँया श्रेष्ट अटो वर्कशप यामाहा सोरुम सञ्चालनमा आएको छ । श्रेष्ट अटो वर्कशप यामाहा सोरुम सञ्चालनमा आएको सोरुम मार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्का साथै एक्सचेन्ज र स्पट फाइनान्सको सुविधासमेत पाउने श्रेष्ठ अटो वर्कशप यामाहा सोरुमका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनु भएको छ ।


नयाँ सोरुम व्यवस्थित र ग्राहकमैत्री हुने श्रेष्ठले बताउनु भयो । अब लिवाङमा यामाहाको सोरुम संचालनमा आए पछि यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो हुने बताउनु भयो । यामाहाका बिभिन्न सिसिका मोटरसाइकल र स्कुटरको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहने संचालक श्रेष्ठले बताउनु भएको छ । आगामी दिनमा मोटरसाइकल सोरुम सेवालाई बिस्तार गरेर आगामी दिनमा अन्य कम्पनीका मोटरसाइकलको पनि सोरुम संचालनमा ल्याउने श्रेष्ठले बताउनु भएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array