Ad image

नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा देउकलाकुमारी घर्ति चयन

मालश्री खबर
मालश्री खबर १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, फागुन १६ गते, रोल्पा ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको ११ आँै जिल्ला अधिवेशनबाट देउकलाकुमारी घर्तिको अध्यक्षतामा १५ नयाँ कार्य समिती चयन भएका छन् । फागुन १५ गते भएको उक्त कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरीएको नेपाल मगर संघ जिल्ला समन्वय समिती रोल्पाले बताएको छ । जसको उपाध्यक्षमा जोखबहादुर पुन, सचिवमा स्मृति रोकामगर, सहचिवमा नरबहादुर बुढामगर, कोषाध्यक्षमा रामप्रिया बुढामगर रहेका छन् । अन्य सदस्यहरुमा कृष्णराज घर्ति, तेजमाया घर्तिमगर, लालकुमारी घर्ति, लोकेन्द्र घर्तिमगर, सुन्दरसि घर्ति, संगम रोकामगर, सान्तोना रोकामगर, सिता घर्तिमगर, गरिमा घर्तिमगर, चन्द्रावती पुनमगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array