Ad image

फागुन ५ गते राङ्सीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मालश्री खबर
मालश्री खबर ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

 

 

मालश्री खबर फागुन ४ गते रोल्पा । 

परिवर्तन गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । २०७९ साल फाल्गनु ५ गते परिवर्तन गाँउपालिका वडा न २ राङ्सीमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको बताईएको छ । स्वास्थ्इ चौकी राङ्सी, परिवर्तन गाउँपालिका २ नम्बर वडा कार्यालय रोल्पाको आयोजना तथा परिवर्तन गाउँपालिका, स्वास्थ्य कार्यालय रोल्पा, रोल्पा अस्पताल रेउघा रोल्पा र सत्प्रयास समूह रोल्पाको सहयोगमा कार्यक्रम सञ्चालन हुदैछ ।

- Advertisement -
Ad image

निःशुल्क स्वास्थ्य शिविरमा मेकिल सुपरिटेन्डेन्ट हाडजानेर्नी/नासारोग विशेषज्ञ डाक्टर सोम आलेमगर, रोल्पा अस्पताल रेउघाका मेडिकल अधिकृत डाक्टर तिलक डाँगी र मेडिकल अधिकृत डाक्टर सविना घर्तीमगरद्धारा विरामिको स्वास्थ्य जाँच गरीने आयोजकले बताएको छ । निःशुल्क शिविरमा सहभागी भई सेवाको लाभ लिन आयोजकले सम्पुर्ण वडा नम्बर २ का विरामीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array