Ad image

सुनछहरी गाउँपालिकाको १३ औं गाउँ सभा मंगलवार हुँदै

मालश्री खबर
मालश्री खबर २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

जुनिस कुमार बिष्ट पोबाङ । सुनछहरी गाउँपालिकाको १३ औं गाउँ सभा मंगलवार लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता माननीय जोखबहादुर महराले उद्घाटन गर्नुहुने भएको छ ।

भने बिशिस्ट अतिथिमा गाउँपालिकाका निवर्तमान अध्यक्ष आशबहादुर पुनको रह्ने गाउँपालिकाका प्रवक्ता अमरजित पुनमगरले जानकारी दिनुभयो। गाउँपालिकाको गाउँ सभा सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा भोलि बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको साथै गाउँ सभाको लागि सम्पुर्ण तयारी पुराभएको प्रवक्ता पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array