Ad image

जलजला हिमाल यातायत प्रा.लीको प्रथम अधिबेशन सम्पन्न— अध्यक्षमा भिमसेन घर्तिमगर चयन

मालश्री खबर
मालश्री खबर ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, माघ ७ गते रोल्पा ।

जलजला हिमाल यातायत प्रा.लीको प्रथम अधिबेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम लिवाङमा शनिबार प्रा.लीले आफ्नो प्रथम अधिबेशन तथा भेला सम्पन्न गरेको जनाएको छ । अधिबेशन तथा भलेबाट नयाँ कार्य समिति चयन समेत गरेको छ ।

 
जलजला हिमाल यातायत प्रा.लीकोे अध्यक्षमा भिमसेन घर्तिमगर, उपाध्यक्षमा महहेश थापा, कोपाध्यक्षमा दिपक डाँगी, महासचिबमा तिरजपती बुढामगर, सचिवमा सोरो बुढामागर, प्रा.लीको होल ईन्र्चाजमा प्रकाश केसी र व्यबस्थापक ईन्चार्जमा नन्दबहादुर वलीलाई चयन गरेको बताएको छ ।


जलजला हिमाल यातायत प्रा.लीले बिगत केहि बर्ष यता जिल्लाबाट यात्रुहरुलाई सहज सरल र भरपर्दो सेवा दिदै आएको ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array