Ad image

रुन्टीगढी शिक्षा यूवा तथा खेलकुद शाखा द्वारा सामुदायिक विद्यालयसंग दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु

मालश्री खबर
मालश्री खबर २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

कमल खड्का/ मालश्री खबर,पुष २५ गते रोल्पा ।

पुस २५, रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयसंग दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम आज र भोलि गरि दुई दिन सम्म सञ्चालन हुने शिक्षा यूवा तथा खेलकुद शाखाका प्रा।स घन बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा रुन्टीगढीका बिभिन्न सामुदायिक विद्यालयबाट विद्यालय प्रधानध्यपक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको छ । सामुदायिक विद्यालयहरुको खकिदो शिक्षा पदतिलाइ उकास्ने उदेश्का साथ अन्तरक्रिया कार्यक्रम सुरु गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बिभिन्न सामुदायिक विद्यालयका प्र.अ तथा बि‍. व्या. स. अध्यक्षहरुले विद्यालयका समग्र समस्याहरु पनि दर्शएका छन । समग्र शिक्षाको स्थिति सुधार्ण पहल गर्न समेत प्रा।सले अनुरोध गर्नु भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभा हलमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array