Ad image

देशभर चिसो बढे संगै रोल्पामा पनि चिसो बढ्यो

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, पुस १६, रोल्पा । देशभर चिसो बढे संगै रोल्पामा पनि चिसो बढेको छ । वायुमण्डलको प्रभावले रोल्पामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको स्नाथीयहरुको गुनासो रहेका छ । रोल्पामा मंगलबार बढि चिसो बढेका भएको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको बताइएको छ ।

मौसमी प्रभावले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । केही दिन अगाडिदेखि तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लाग्ने गरेको स्थानीय बासीले बताएका छन । स्थानीयका अनुसार रोल्पामा पनि हिउँ पर्ने सम्भावना बढिरहेको बताएका छन । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्य कमजोर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array