Ad image

थवाङमा आगलागी हुँदा डेढ कराेडकाे क्षति

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ११ रोल्पा । राेल्पाकाे थवाङ गाउँपालिका २ मा शंखर झाँक्री मगरको घर आगो लाग्दा घर पुरै नस्ट भएको छ !

एकै ठाउँमा सटेर बनेकाे त्रिकाेणात्मक ठुलाे घरमा साँझ करिब ५ बजेतिर घरमा आगलागी भएकाे र नगद, धनमाल तथा खाद्यान्नका सबै सामान जलेर नष्ट भएकाे स्थानीय राखी मगरले बताइन ।

आगो लागीबाट करिब १ करोड ६० लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ प्रारम्भिक अनुमान रहेकाे उनले बताइन्
आगो कसरी लाग्यो भन्ने बारे कुनै आधिकारिक जानकारी भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array