Ad image

रोल्पाबाट फराकिलो मतान्तरले वर्षमान पुन विजयी

मालश्री खबर
मालश्री खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

मालश्री खबर/ मंसिर ८ रोल्पा । प्रतिनिधिसभा अन्तर्गत रोल्पा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पूर्व अर्थमन्त्री समेत रहनु भएका वर्षमान पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनु भएकाे छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्ण बुढा मगर २५ हजार २ सय २९ मतान्तरले पराजित हुनु भयाे । पूर्ण बुढा मगरले १६ हजार ४ सय ८५ मत ल्याउनु भएकाे थियाे । अर्का प्रतिस्पर्धी राप्रपाका लीला रावलले २ हजार ५ सय ५६ ल्याउनु भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्