Ad image

रोल्पाको प्रदेश सभा १ क मा लोकतान्त्रिक बाम गठबन्धनको प्रारम्भिक अग्रता

मालश्री खबर
मालश्री खबर ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

मालश्री खबर मंसिर ६ रोल्पा । रोल्पामा प्रदेश सभा १ को ३०२ मत गणना हुदा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले १५० मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६९ मत, नेपाल कम्युनिष्ट पार्टी एमालेले ४६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ मत प्राप्त गरेको छ । रोल्पामा मत गनणा कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array