Ad image

नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष बिर बहादुर खत्री कार्वाहिमा

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २९ रोल्पा ।
नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष बिर बहादुर खत्रीलाई पाटीले कार्बाही गरेको छ । कार्तिक २८ गते सोेमबार नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रमणी खनाल (बलदेब) र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालद्धारा सयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा कावार्हि गरिएको बिज्ञप्ती सार्वनजिक गरिएको छ । पार्टीको निदेर्शन र हित बिपरित गतिबिधी गरेको भन्दै पार्टको सम्पुर्ण जिम्मेवारी बाट निस्कासन गरि कार्बाही गरिएको बताइएको छ ।

खत्रीलाई कार्बाही गरिएको उक्त बिज्ञप्तीमा भनिएको छ । आगामी मंसिर गते हुने निर्वाचनको लागी बाम लोकतान्त्रिक गठबन्धन र प्रचार प्रसारमा होमियको कुरा सबैलाई अबगत छ ।
संबिधान रक्षा आर्थिक समृद्धिको लागी गठबन्धन गरि निर्वाचनमा होमियको सन्र्दभमा रोल्पा जिल्लाको आधिकारी उम्मेदवार बिरुद्धमा प्रचार प्रसार गरेको आधिकारी प्रमाण यस प्रदेश कार्यालयमा आएकाले उक्त नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड बिर बहादुर खत्रीलाई पाटीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ ।
साथै हाम्रो पार्टीको आधिकारीक उम्मेदवार र गठबन्धनका सबै उम्मेदवारलाई अत्याधिक मतले बिजय बनाउन सम्पुर्ण मतदातालाई अनुरोध सहित एकढिक्का भएर निर्वाचनमा होमिन पार्टी पंतिmलाई समेत अपिल गदछौं भनिएको छ बिज्ञप्तीमा ।

प्रतिक्रिया दिनुहोस्