Ad image

रोल्पामा एक फरार अभियुक्त प्रकाउ

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १५ रोल्पा ।
रोल्पामा एक फरार अभियुक्त प्रक्राउ परेका छन् । सार्बजनिक ज्यान मार्ने मुद्दामा जिल्ला अदालत धादिङले २०७४ साल बैशाख १९ गतेको फैसला बाट २ महिना ६ दिन भुक्तान गर्न बाँकी फरार रहेको रोल्पा न.पा. वडा नं. ६ घापा निबासि तेजबहादुर बि.क. लाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्याल रोल्पाले जानकारी दिएको छ ।

फरार रहेका अभियुत्तलाई जिल्ला प्रहरी कार्यालय रोल्पा बाट खटिएको प्रहरी टोलीले कार्तिक १५ गते उनलाई रोल्पा नगरपालिका वडा न. ७ माडीचौर बाट पक्राउ गरी रोल्पा जिल्ला अदालत रोल्पाको कैद पुर्जि अनुसार बिकलाई कारगार रोल्पामा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्