Ad image

सिटिजन लाइफ इन्सुरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।
सिटिजन नेस्नल इन्सुरेन्सले आज रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान जिवनदान भन्ने भावका साथ राल्पा अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । संवृद्धि तपाइको साथ हाम्रो भन्ने उदेश्यका साथ संचालनमा रहेको सिटिजन नेस्नल लाइफ इन्सुरेन्सले रोल्पामा सेवाग्राहीहरुको सेवाका लागि निरन्तर लागि रहेको बताएको छ ।

सिटिजन नेस्नल लाइफ इन्सुरेन्सले आयोजना गरेको रक्तदान कार्यक्रममा विभिन्न ब्यक्तिहरुले रक्तदान गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array