मालश्री खबर, कार्तिक २२ गते रोल्पा
स्वास्थ्य कार्यालय रोल्पाले लुम्बिनी प्रदेशमा द्वितिय स्थान हासिल गरेको छ । आर्थिक बर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा मुख्य सुचकहरुको आधारमा मुल्याङ्कन गर्दा स्वास्थ्य कार्यालय रोल्पा द्वितिय भएको हाे ।
आथिक बर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्य स्वास्थ्य कार्यालय रोल्पा द्वितिय स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्