रमेश डाँगी
मालश्री खबर, श्रावण २८ गते, रोल्पा ।
दिगो लक्ष्य प्राप्तीमा युवाको साथ नवप्रवर्तन र उधमशिलतामा हरित सिप विकास भन्ने मलनाराका साथ माहुरिहोम रोल्पाले रोल्पाको लिवाङमा १५ जना किशोर किशोरीलाइ छात्रबृति वितरण तथा युवा तथा किशोर किशोरी सँग आजको आवस्यकता, चुनौँति र आगामि दिनमा के गर्ने भन्ने बारे छलफल गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाको उप–प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता रहेको सथयो भने रोल्पा नगरपालिका उप प्रमुख गिता आचार्यको विषिस्ट आतिथ्यता रहेको थियो । माहुरिहोम रोल्पाका जिल्ला सुपरभाइजर लोकेन्द्र सेनको सन्चालनमा रहेको कार्यक्रमको सहजिकरण यु एन् एफ् पि ए रोल्पाका जिल्ला सम्योजक केदार राणाले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागि युवा तथा किशोर किशोरीले युवालक्षीत कार्यक्रम ल्याउनु पर्ने जोड दिएका छन् भने आफूलाइ ब्यवास्था गरेको गुणासो पोखेका छन् । कार्यक्रममा रोल्पा न पा १, ३, ६, ७, ८ र १० नम्बर वडाका किशोर किशोरी सहभागि रहनुभएको थियो । रोल्पा जलजला यातायातको हलमा सुरु भएको कार्यक्रममा जि स स रोल्पाको उप प्रमुख कर्मलाल परियार रोल्पा नगरपालिका उप प्रमुख गिता आचार्यकोले मन्तब्य राख्नु भएको थियो भने छात्रबृति पनि उहाहरुकै हातबाट वितरण गरीएको थियो ।
छात्र बृति बितरण माहुरी होमले कार्यक्रम चलाएको सबै वडा रोल्पा नगरपालिका का ७ वटा वडाका दुइ दुइ जनाका दरले वितरण गरेको हो । छात्रवृीत्ती पाउनेहरु गरिव जेहेन्दार असक्क्त अपाँग शहिद परिवारलाइ विषेश प्राथमिक्तामा राखि सम्बन्धीत वडा अध्यक्ष विध्यालयका प्र अ माहुरी होमका सहजकर्ता हरुको रोहवरमा नाम छानिएको थियो ।
यस्तै छात्रबृत्ती वितरण कार्यक्रम सुनिल स्मृतिमा ८ जना परिवर्तनमा १० जना रुन्टीगढिमा ८ जना गरि २६ जनालाइ वितरण गरिसकेको छ । झोला, कापि, कलम, पेन्सिल, इलेजर, कटर, इस्केल, ज्यामेटि बाकस, क्यालकुलेटर, डिस्नेरी र छाता लगाएतको शैक्षिक सामाग्री रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्