Ad image

नेपाल मार्सल आर्ट हाप्किडो संघ रोल्पाको अध्यक्षमा बाँठा मगर

मालश्री खबर
मालश्री खबर १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

हिमा खड्का
मालश्री खबर जेठ १० गते, रोल्पा ।
नेपाल मार्सल आर्ट हाप्किडो संघ रोल्पा जिल्ला कार्य समिती गठन गरीएको । जसको अध्यक्षमा बिकास बाँठा मगर चयन हुनु भएको छ । उपाध्यक्षमा हुकुम वली र सिर्जना बुढा मगर, सचिवमा सुरेन्द्र वली, कोषाध्यक्षमा रेनुका घर्ती मगर, सदस्यहरुमा निरन्जन राना मगर, घमण्ड घर्ती मगर, निर्मला बुढा मगर र नवीन बुढा मगर रहेका छन् ।

नेपाल मार्सल आर्टश हाप्किडो संघ मिति २०७६ जेष्ठ २८ गत्ते रोल्पा जिल्ला खेल्कुद विकास समिती रोल्पामा दर्ता भइ यहि मिति २०७९ चैत २९ गत्ते बसेको केन्द्रिय कार्यसमितिको वैठकको निर्णय अनुसार उक्त समिती गठन गरिएको हो ।

नेपाल मार्सल आर्ट हाप्किडो संघ रोल्पा जिल्ला शाखाले रुन्टिगढि गाउँपालिकाको होलेरी आफ्नो खेल बिस्तार गरेको जानकारी दिएको छ । आगामी दिनमा यो खेलालाई सबै गाउँपालिकाका विद्यालयसँग समन्य गरेर सबै ठाउँमा बिस्तार गर्ने रोल्पा जिल्ला हाप्किडो संघका अध्यक्ष बिकास बाठा मगरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्