Ad image

परिवर्तन गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा नि.शुल्क विद्यार्थी भर्ना गर्ने

मालश्री खबर
मालश्री खबर १ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्यप्रकाश बुढामगर
मालश्री खबर बैशाख १ गते, रोल्पा ।
परिवर्तन गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना नि.शुल्क गर्ने भएको छ । परिवर्तन गाउँपालिकाको १६ औँ गाउँकार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

परिवर्तन गाउँपालिका भित्र सञ्चालित सबै सामुुदायिक विद्यालयहरुले आउदो शैक्षिक सत्र २०८० बाट बालविकास देखी कक्षा १० सम्म विद्यार्थी भर्नामा शुल्क लिन नहुने निर्णय गरिएको छ ।


निमित प्रमुख प्रशासकिय अधिकृत दिपक घर्तिमगरको हस्ताक्षेरित सुचनामा कार्यपालिकाले गरेको निर्णय कार्यन्वयन गर्न गराउन परिवर्तन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई एक सुचना जारी गदै जानकारी गाएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array