Ad image

लुंग्री गाउँपालिकाले चैत्र २४ गते सार्वजनिक सुनुवाई गर्नै

मालश्री खबर
मालश्री खबर १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

 

उमा बस्नेत
मालश्री खबर चैत १७ गते, रोल्पा ।

लुंग्री गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गत आर्थिक वर्ष २०७९÷८० को दोस्रो चौमासिक सम्मको प्रगति, समिक्षा र सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

- Advertisement -
Ad image

गाउँपालिकाले उक्त कार्यक्रम चैत्र २४ गते वडा नम्बर १ को कार्यालय परिसरमा अपरान्ह १२ बजे गर्ने जनाएको छ । उक्त सार्वजनिक कार्यक्रममा सम्पूर्ण सरोकारवाला, न्याम्रेमी, समाजसेवी, बुद्धिजीवि लगाएत आम नागरीकलाई उपस्थितिको लागि अनुरोध गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्

Array