Ad image

फागुन २९ र ३० गते जिल्ला भर कोभिड १९ विरुद्धको बुस्टर खोप लगाईदै

मालश्री खबर
मालश्री खबर २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa
;/sf/n] sf]/f]gf efO/;lj?4sf] vf]k cleofg ;'? u/];ª} a'wjf/ sf7df8f}+sf] 6]s'l:yt ;lxb z'qm/fh 6«lksn tyf ;?jf /f]u c:ktfndf sf]/f]gf efO{/; la?4sf] vf]k nufOb} . sf]/f]gflj?4sf] vf]k 6]s' c:kftnsf lgb]{zs 8f= ;fu/ /fhe08f/Ln] nufP/ vf]k cleofg ;'? ePsf] lyof] . tl:a/ c+ub 9sfn . sflGtk'/

उमा बस्नेत
मालश्री खबर फागुन २८ गते, रोल्पा ।

 

रोेल्पामा यहि फागुन २९ र ३० गते कोभिड १९ विरुद्धको खोप लगाउने स्वस्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । कोभिड १९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोपको पहिलो श्रृंखला ( जेन्सन खोपको मात्रा ) र अन्य कोभिड १० विरुद्धको खोपको हकमा २ मात्रा पुरा गरी ३ महिना पुरा भएकाको हकमा पहिलो बुस्टर खोप र पहिलो बुस्टर मात्रा लिएर ६ महिना पुरा भएकको भए बुस्टर खोप दोस्रो मात्रा लगाउन सकिने बताएको छ ।

 

- Advertisement -
Ad image

स्वास्थ्य कार्यालय रोल्पाले माथि यी खोपको मात्रा पुरा गरेका व्यक्तिले आफ्नो पालिका अन्तर्गतका वडा स्तरका स्वास्थ्इ संस्थाहरुमा कोभिड १९ विरुद्धको खोप लिनको लागि आग्रह गरेको छ । खोप दिने लक्षित समुह अन्तर्गत ५५ बर्ष उमेर समूह माथिका पहिलो बुस्टर मात्रा लिन बाँकी सबै नागरीक, सबै स्वास्थ्य कर्मीहरु, १२ वर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतिहरु र रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरु र पहिलो बुस्टर मात्रा लिएर ६ महिना पुरा भएको भए ताकिएको लीक्षत समूहलाई दोस्रो बुस्टर मात्रा दिईने भनि सुचनामा प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्