Ad image

२८ औं जनयुद्ध दिवस सुनिलस्मृती ५ मा पनि मनाइयो

मालश्री खबर
मालश्री खबर २ फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, फाल्गुन २ गते रोल्पा ।

२८ औं जनयुद्ध दिवस बिभिध कार्यक्रमको आयोजना गरि सुनिलस्मृती गाँउपालिका वडा न. ५ मा मनाइएको छ । सुनिल स्मृतीगाँउपालिका वडा न. ५ रोल्पाको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसर पारेर बिभिध खेलकुल एंम सास्कृतीक कार्यक्रमको आयोजना गरि मनाइएको बताइएको छ । नेकपा माओबादी केन्द्रका स्थायी कमिती सदस्य तथा लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आथित्यतामा र नेकपा माओबादी केन्द्र सनिलस्मृती गाँउपालिका अध्यक्ष तथा सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकि र सुनिल स्मृतीगाँउपालिका उपाध्यक्ष मिना थापाको बिशिष्ट आथित्यताका दिवस मनाइएको वडा कार्यालयले जानकारी दिएको छ ।

२८ औं जनयुद्ध दिवस उद्धघाटन कार्यक्रममा सुनिलस्मृती गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र बहादुर थापा, समाजसेबी हरिबहादुर कवर, सुनिलस्मृती गाँउपालिका वडा न. ५ का निबर्तमान अध्यक्ष नबराज थापा, नेकपा माओबादी केन्द्र सुनिलस्मृती गाँउपालिका सचिब रत्न बहादुर महरा, नेकपा माओबादी केन्द्र सुनिलस्मृती गाँउपालिका सदस्य दार्ण बहादुर थापा, कार्यक्रमका मुख्य रेफ्रि कमल थापा, नेकपा एमाले सुनिलस्मृती गाँउपालिका सचिव दिलिप घर्ति, नेपाली कांग्रेस सुनिलस्मृती गाँउपालिका वडा न. ५ का वडा इकाई सभापति सुकलाल थापा, सुर्योदय आधारभुत बिद्यालय क्वालीगाँउका प्रध्यानाध्यापक किम बहादुर थापा, लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रमको अवसर पारेर वडा कार्यालय निमार्णको लागी जग्गा सहयोग गर्ने जग्गादाता, घाईते अपाङ्ग,शहिद परिवार लगाएतलाई वडा कार्यालयले सम्मान समेत गरेको छ ।

- Advertisement -
Ad image

दिवसको अवसरपारेर वडा कार्यालयको आयोजनामा महिला पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, एक नृत्य र एकल लोक गित आदी प्रतियोगिताको आयोजना समेत गरेको वडा कार्यालयले जानकारी दिएको छ । उद्धघातन कार्यक्रममा बोल्ने क्रमका कार्यक्रममा बोल्लने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका स्थायी कमिती सदस्य तथा लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आथित्यतामा र नेकपा माओबादी केन्द्र सनिलस्मृती गाँउपालिका अध्यक्ष तथा सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकि र सुनिल स्मृतीगाँउपालिका उपाध्यक्ष मिना थापालगाएत अन्य बत्ताहरुले फाल्गुण एक गते यो देशको लागी अत्यन्तै महत्वपुर्ण दिन भएको बताएको छन् । यो व्यवस्था लिनको लागी तत्कालिन नेकपा कम्यनिष्ट पार्टी शुरु गरेको महान जनयुद्धको नै योगदान भएको बताएका छन् । अहिले जसरी गाँउगाँउमा सिंहदरबार आएको छ, यो उपलब्धी पनि १० बर्षे जनयुद्धकै भएको बताएका छन । सुनिस्मृती गाँउपालिका वडा न. ५ का वडा अध्यक्ष मणि थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव पुजन खड्काले गर्नुको थियो । कार्यक्रममा स्वागत मनतब्य वडा सदस्य इमानसिंह घर्ति राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्