Ad image

नेविसंघ रोल्पाको जिम्मेवारी समाल्दै कान्छा महाधिवेशन प्रतिनिधि जिसी

मालश्री खबर
मालश्री खबर १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

- Advertisement -
Ad image

उक्त पत्रमा नेपाल बिद्यार्थी संघ रोल्पाको अध्यक्ष पद रिक्त रहेको र बर्तमान बिधान अनुसार ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल बिद्यार्थी संघ को बिधान २०२७ र छैठौ शंसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

 

रोल्पाको लुंग्री गाउँपालिका-४ सिर्पका २२ वर्षीय योगेन्द्र अनुपम घर्ती क्षेत्री नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि भए। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने जिल्लाकै कम उमेरका उनी युवा नेता हुन्। २०७२ सालमा रोल्पाको बालकल्याण उच्च माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति बनेका थिए

प्रतिक्रिया दिनुहोस्