Ad image

छैठौं मनास्लु राष्ट्रिय सर्बाेत्कृष्ट गायकको अवार्ड,सर्जक, ¥यापर इन्द्र पाखे मगरलाई

मालश्री खबर
मालश्री खबर २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर,पुष २५ गते रोल्पा ।

मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” ,सर्जक अनि ¥यापर इन्द्र कुमार घर्ती मगरले सर्बाेत्कृष्ट गायकको अवार्ड पाएका छन् ।
मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमा पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता रहेको थियो ।


रोल्पा जन्मिएका सर्जक अनि ¥यापर इन्द्र कुमार घर्ती मगरले सर्बाेत्कृष्ट गायकको अवार्ड पाएको सर्जक अनि र्यापर इन्द्र कुमार घर्ती मगरले फेसबुक मार्फट जानकारी गराएका छन् । कार्यक्रममा मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगरले स्वागत मन्तब्य राखेको सर्जक अनि ¥यापर इन्द्र कुमार घती मगरले जानककारी दिनु भएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष ज्ञानेन्द्र पुन रहेका थिए । त्यस्तै अतिथीहरुमा नेपाल मगर संघका महासचिव टेक नाम्जाली मगर, मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगर, नेपाल मगर संघका उपमहासचिव खगेन्द्र पुन मगर, बरिष्ठ लोक गायक कृष्ण थापा मगर लगायत धेरै ब्याक्ति रहेका आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्