Ad image

जनसेवा नमूना मावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चिज बहादुर विक

मालश्री खबर
मालश्री खबर २२ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, पुस २२, रोल्पा । श्री जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका-२ राङ्सीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चिज बहादुर विक सर्वसम्मत चयन भएका छन।

शुक्रबार भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विक दोस्रो कार्यकालका लागि पूर्ण नियुक्ति भएको विद्यालयका प्रधानाध्यापक भिम प्रकाश पुनले जानकारी दिनु भएको छ।विक २०७४ सालमा पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्

Array