Ad image

जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकमा बाँठा मगर नियुक्ति

मालश्री खबर
मालश्री खबर २० पुष २०७९, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, पुस १९, रोल्पा । जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका २ राङ्सी रोल्पाको खेलकुद प्रशिक्षकमा कृष्ण प्रसाद बाँठा मगर नियुक्त भएका हुन । पुष १९ गते मंगलबारका दिन बाँठा मगरलाई खेलकुद प्रशिक्षकमा नियुक्ति गरेको विद्यालय प्रशासनले जानकारी गराएको हो।

कृष्ण प्रसाद बाँठा मगर रोल्पा जिल्ला आई।टि।एफ्।तेक्वान्दो संघका सचीव र प्रमुख प्रशिक्षक हुन भने लुम्बिनी प्रदेश आई।टि।एफ्।तेक्वान्दो संघका सदस्य समेत हुन।उनले जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद क्षेत्रमा प्रशिक्षकको रूपमा काम गर्ने छन।

प्रतिक्रिया दिनुहोस्

Array