Ad image

ने.क.पा. माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदलिय दलको नेतामा जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

भरत नेपाली पौष १८ । 

नेकपा माओवादी केन्दको लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा ने।क।पा।माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज जोख बहादुर महरा चयन भएका छन् ।

  
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सोमबार बसेको माओवादी केन्द प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महरालाई चयन गरेको हो । महरा रोल्पा १ ९१०बाट निर्वाचित हुन् भएको हो । महरा यसअघि संविधान सभा सदस्य र विभिन्न समयमा प्रधानमन्त्री पुप्पकमल दाहल ९प्रचण्ड० को प्रमुख स्वकीय सचीव हुनु भएको थियो । दलको नेता चयन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के।सि,माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेतको सहभागीता रहेको थिए ।

- Advertisement -
Ad image

नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैले दाबी गर्दै आएका छन् । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

Array