Ad image

लुम्विनी वाङ्मय प्रतिष्ठान रोल्पाको अधिवेशनबाट केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, पुस १७, रोल्पा । लुम्बिनी वाङमय प्रतिष्ठान रोल्पाको अधिबेशन बाट ओम केसीको अध्यक्षताम ९ सदस्यीय जिल्ला कार्य समिती सर्वसहमत गठन गरिएको छ । जसको उपाअध्यक्षमा अनिता बुढा मगर, सचिबमा तिलक संघर्ष मगर, सह सचिबमा पवित्रा घर्ती मगर कोषा अध्यक्षमा दिपेश पहाराही बिष्ठ रहनु भएको छ । सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने, झक्कु न्यौपाने, सिर्जना पुन मगर, लालकुमारी खत्री रहनु भएको छ । यस्तै सल्लाकारहरुमा सन्तोष सुवेदी, पुर्ण क्षेत्री, कविता उपाध्याय, माधव घर्तीलाई रहनु भएको अध्यक्ष ओम केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्