Ad image

रोल्पा प्रदेश सभा १ मा माओवादीका जोखबदुर महरा विजयी

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर मंसिर ७ रोल्पा ।
रोल्पाको प्रदेश सभा एक मा नेकपा माओवादी विजयी भएको छ । रोल्पा प्रदेश सभा एकमा नेकपा माओवादी स्थायी कमिती सदस्य जोखबहादुर महरा १९ हजार ४ सय २५ मतका साथ विजयी हुनु भएको हो मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेता महराले निकतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । एमालेका उम्मेदवार बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array