मालश्री खबर मंसिर ६ रोल्पा ।रोल्पामा मत गणना सुरु भएको छ । प्रतिनिधि सभाको एक ठाउँमा र प्रदेश सभाको एक÷एक गरी तीन ठाउँमा मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जानकारी दिएको छ । उच्च सुरक्षा सतर्कका साथ मत गणना कार्य भईरहेको निर्वाचन कार्यलय रोल्पाले बताएको छ । रोल्पा जिल्लामा रोल्पामा ६७ हजार ४ सय ६९ मत खसेको छ ।
रोल्पामा मत गणना सुरु

प्रतिक्रिया दिनुहोस्