Ad image

रोल्पामा पहिलो र दास्रो पाटी मिले अरु पाटीको कुनै भुमिका रहदैन् -कृष्ण बहादुर घर्ति

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २६ रोल्पा ।
नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्तिमगरले रोल्पामा पहिलो पाटी र दास्रो पाटी मिलेर चुनाव लडी सके पछि अरु पाटीको भुमिका शुन्य, बिचरामो अबस्थामा हुने बताउनु भएको छ । शनिबार रोल्पा नगरपालिका वडा न. ९ ह्बामा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी भेलालाई बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्न पुग्नु भएको घर्तिले यस्तो कुरा बताउनु भएको हो ।

हामी तपाई हरुको गाउँ घरमा भोट माग्न आएका छौ घरका कोहि नछुटि मसिर ४ गते मतदान केन्द्रमा पुगि प्रदेश सभा क मा जोख बहादुर महरालाइ गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न अनुरोध गर्दै समानुपातिकमा रुख, हसिया हथौड़ा, गिलास र कलम चिन्हमा भोट हाल्न अनुरोध गर्नु भयो । हिजोको युद्ध देखि अलग भएका दुई देशमा ठुला राननितिक दल कांग्रेस माओबादी सँगै अन्य दल समाजबादी र राष्ट्रिय जनमोर्चा एक भए पछि अरु दलको केहि नलाग्ने समेत नेता घर्तिले बताउनु भएको छ ।
माले, मसाले मन्दले सबै अरु नौं दल मिलेर पनि रोल्पामा चुनावी सभा गर्न नसक्ने समेत बताउनु भयो । मिल्दा कति राम्रो हन्छ नमिल्दा कस्तो हुन्छ भन्ने कुरा सबैलाई राम्रो सँग थाहा भएको हुनाले सबैले दाया बाया नगरेर गठबन्धनको पक्षमा लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन आम नेता कार्यकर्ता र मतदातालाई आग्रह समेत गर्नु भयो । आफ्नै श्रीमान, श्रीमतकिो बिचमा एकले अर्कालाई अनावश्यक संका ग¥र्यो भने जसरी घरबार चल्दै, त्यसरी नै गठबन्धन दलमा पनि एकले अर्कालाई अनावश्यक संका उपसंका गर्न तर्फ लाग्ने हो भने गठबन्धनको पनि घरबार नबन्ने समेत नेता घर्तिले बताउनु भयो ।

घर बार बनाउनकै लागी भए पनि गठन्धन एक भएर जानुपर्ने बताउनु भयो । यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array