Ad image

रोल्पामा छोराद्वारा बुवाको हत्या

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २१ रोल्पा । रोल्पामा छोराले आफ्नै बुवाको हत्या भएको छ । त्रिवेणी गाउँपालिका वडा न ४ पोखरीका २३ वर्षका छोरा सन्दिप घर्तीले आफ्नै बुवा अन्दाजी ५० –५५ वर्षका मानसिङ घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सन्दिप, मानसिङ र एक स्थानीय सगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दिप बाहिर गएर फर्कि आएर आफु बसेको काठको सुकुल प्रहार गरेर हत्या गरेका हुन् ।

घटना लगतै ईप्रका होलेरी र त्रिबेनीबाट प्रहरी टोली पुगेर दोषीलाइ पक्राउ गरीएको छ । सब पोष्टमाटमको लागि दाङ पठाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array